Sunday, September 6, 2020

युक्रेनमाथि स्पेनको शानदार जित, अन्सु फातीको कीर्तिमानी गोल

एजेन्सी, २२ भदाै । यूईएफए नेसन्स लिग अन्तर्गत समूह चरणको दोस्रो खेलमा स्पेनले युक्रेनमाथि  शानदार जित निकालेकाे छ । आइतबार राति भएको खेलमा स्पेनले युक्रेनलाई ४–० गोल अन्तरले पराजित गरेको हो । घरेलु मैदनमा भएको खेलमा स्पेनलाई सहज जित दिलाउन कप्तान सर्जियो रामोसले दुई गोल गरे । त्यस्तै युवा खेलाडी अन्सु फाती  र फेरान टोरेसले […]

from खेल – News24 : Premium News Channel https://ift.tt/359JzKM

No comments:

Post a Comment