Sunday, September 6, 2020

अष्ट्रेलियाविरुद्धको टि-२० सिरिज एक खेल अगावै इंग्ल्यान्डलाई

एजेज्सी, २२ भदाै । इङ्ल्यान्डले अष्ट्रेलियाविरुद्धको तीन खेलको टी–ट्वान्टी सिरिज एक खेल अगावै आफ्नो पोल्टोमा पारेको छ । आइतबार राती दोस्रो खेलमा इंग्ल्यान्डले अष्ट्रेलियालाई ६ विकेटले पराजित गर्दै सिरिज जितेको हो । अष्ट्रेलियाले दिएको १५८ रनको लक्ष्य इङ्ल्यान्डले १८ ओभर ५ बलमा मात्र ४ विकेट गुमाउँदै पूरा गर्न सफल भएको थियो ।इङ्ल्यान्डको जितका लागि जोस बट्लरले […]

from खेल – News24 : Premium News Channel https://ift.tt/35i4f3r

No comments:

Post a Comment