Tuesday, September 8, 2020

सन्दीप सम्मिलित जमैका पराजित, उपाधिका लागि ट्रिन्बागो र सेन्ट लुसिया भिड्ने

एजेन्सी, २४ । नेपाली राष्ट्रिय टोलीका खेलाडी सन्दीप लामिछाने आवद्ध जमैका तलाबाज क्यारेबियन प्रिमियर लिग (सीपीएल) टी–ट्वान्टी क्रिकेटको सेमिफाइनलमा पराजित भएको छ । मंगलबार राति भएकाे खेलमा जमैकालाई ट्रिन्बागो नाइट राइडर्सले ९ विकेटले पराजित गर्‍यो । ब्रायन लारा क्रिकेट स्टेडियममा जमैकाले दिएको दिएको १०८ रनको सामान्य लक्ष्य ट्रिनबागोले १५ ओभरमा मात्र १ विकेट गुमाएर पुरा […]

from खेल – News24 : Premium News Channel https://ift.tt/3h7V73n

No comments:

Post a Comment