Tuesday, September 8, 2020

नेसन्स लिग : क्रोएसियामाथि फ्रान्सकाे शानदार जित

एजेन्सी, २४ भदाै । यूईएफए नेसन्स लिग फुटबल अन्तर्गत समूह चरणको दोस्रो खेलमा विश्वकप विजेता फ्रान्सले उपविजेता क्रोएसियामाथि पुनरागमन जित निकालेको छ । मंगलबार राति भएको खेलमा फ्रान्सले क्रोएसियामाथि ४-२ गोलको पुनरागमन जित निकाल्न सफल भएको हो । कोरोना संक्रणमका कारण सुपरस्टार युवा फरवार्ड केलियन एमबाप्पेविनै भएको खेलमा फ्रान्सलाई जित दिलाउनका एन्टोनी ग्रिजम्यान, डेयोटले र ओलिभर […]

from खेल – News24 : Premium News Channel https://ift.tt/2DKVnIa

No comments:

Post a Comment