Thursday, September 24, 2020

सुपर कपको उपाधि बायर्नलाई

एजेन्सी, ९ असाेज । जर्मन च्याम्पियन बायर्न म्युनिखले यूईएफए सुपर कपको उपाधि जितेको छ । बिहीबार राति भएको खेलमा स्पेनिस क्लब सेभियालाई २-१ गोल अन्तरले पराजति गर्दै बायर्नले सुपर कपको उपाधि जितेको हो । बायर्नलाई च्याम्पियन बनाउन लियोन गोरेट्जका र जेभियर मार्टिनेजले गोल गरे । सेभियाका लुकास ओकम्पासको गोल सान्त्वना बन्यो । निर्धारित समयको खेल […]

from खेल – News24 : Premium News Channel https://ift.tt/3j2pLx3

No comments:

Post a Comment