Thursday, September 24, 2020

युरोपा लिग : स्केन्डिजामाथि टोटनहमकाे सहज जित

एजेन्सी, ९ असाेज । युरोपा लिगमा प्रिमियर लिग क्लब टोटनहमले स्केन्डिजामाथि सहज जित निकालेकाे छ । बिहीबार राति भएको खेलमा टोटनहमले स्केन्डिजालाई ३-१ गोलले पराजति गरेकाे हाे । टोटनहमको जितका लागि एरिक लामेला, सन हिउङ मिन र ह्यारी केनले एक एक गोल गरेका थिए । स्केन्डिजाका लागि भाल्मिर नाफ्लुले एक गोल फर्काएका थिए । पहिलो […]

from खेल – News24 : Premium News Channel https://ift.tt/33WzP4r

No comments:

Post a Comment