Tuesday, September 8, 2020

स्विडेनमाथि पोर्चुगलको सहज जित, रोनाल्डोको कीर्तिमानी गोल

एजेन्सी, २४ भदाै । यूईएफए नेसन्स लिग अन्तर्गत समूह चरणको दोस्रो खेलमा पोर्चुगलले सहज जित निकालेकाे छ । मंगलबार राति घरेलु मैदानमा भएको खेलमा पोर्चुगलले स्विडेनमाथि २-० गोलको जित निकालेको हो । पोर्चुगललाई सहज जित दिलाउनकाे लागि स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोले दुई गोल गरे । याेसँगै डाेनाल्डाेले राष्ट्रिय टोलीका लागि कीर्तिमानी १०० गोल पूरा गरेकाे […]

from खेल – News24 : Premium News Channel https://ift.tt/2F26ptf

No comments:

Post a Comment