Monday, September 7, 2020

मेस्सीको पिसिआर रिर्पोट नेगेटिभ, प्रशिक्षणमा फर्किए

एजेन्सी, २३ भदाै । बार्सिलोनामै बस्ने निर्णय गरेका कप्तान लियोनल मेस्सी प्रशिक्षणमा फर्किएका छन् । एक सिजन बार्सिलोनामै बस्ने निर्णय गरेका मेस्सी साेमबारदेखि प्रशिक्षणमा सहभागी भएका हुन् । यस अघि मेस्सी क्लबको प्रशिक्षणमा सामेल भएका थिएनन् । मेस्सीले बार्सिलोनालाई पत्र लेख्दै आफुले क्लब छाड्ने बताएका थिए । मेस्सीले निशुल्क क्लब छाड्न दिन बार्सिलोना समक्ष अनुरोध गरेका […]

from खेल – News24 : Premium News Channel https://ift.tt/3jWrhka

No comments:

Post a Comment