Saturday, March 13, 2021

मेयर कप एकदिवसीय क्रिकेटको उपाधि नेपाल पुलिस क्लबले जित्याे

काठमाडौं, २९ फागुन । मेयर कप एकदिवसीय क्रिकेटको उपाधि नेपाल पुलिस क्लबले जितेको छ । त्रिवी क्रिकेट मैदानमा सशत्र प्रहरीको एपीएफ क्लबलाई आठ विकेटले हराउँदै पुलिसले उपाधि जितेको हो । एपीएफले दिएको एक सय ६ रनको सामान्य लक्ष्य पुलिसले २४ ओभर एक बलमा मात्रै दुई विकेट गुमाएर भेटायो । पुलिसको जितमा सुनिल धमलाले ५९, दिपेन्द्रसिंह […]

from खेल – News24 : Premium News Channel https://ift.tt/2Nkp8Ew

No comments:

Post a Comment