Saturday, March 13, 2021

नेपाल–पाकिस्तान फ्रेन्डशीप क्रिकेट : ग्रेट हिमालय च्याम्पियन

काठमाडौं, २९ फागुन । नेपाल–पाकिस्तान फ्रेन्डशीप टी–ट्वान्टी क्रिकेट प्रतियोगिताको उपाधि ग्रेट हिमालय क्रिकेट एकेडेमीले हात पारेको छ । धुम्बाराहीस्थित पाकिस्तान दूतावासको मैदानमा शनिबार भएको फाइनलमा एन्जल्स हार्ट एकेडमीलाई १ सय ७ रनले हराएर ग्रेट हिमालय क्रिकेटले छैटौं संस्करणको उपाधि हात पारेको हो । टस हारेर ब्याटिङ गरेको ग्रेट हिमालयले निर्धारित २० ओभरमा १० विकेट गुमाउदै […]

from खेल – News24 : Premium News Channel https://ift.tt/3cwBKRz

No comments:

Post a Comment