Monday, March 22, 2021

भोलिदेखि धुर्मस-सुन्तली फाउण्डेसनद्वारा आर्थिक सहयोगका लागि मेची-महाकाली अभियान सुरु

चितवन, ९ चैत । चितवनको भरतपुरमा निर्माण भइरहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि आर्थिक सहयोग जुटाउन मेची–महाकाली अभियान सुरु गर्ने भएको छ । धुर्मस–सुन्तली फाउण्डेसनले निर्माण गरिरहेको रंगशालामा आर्थिक समस्या पर्दै गएपछि चैत १० देखिअभियान सुरु गर्न लागिएको हो । चैत १० गते पश्चिमको कन्चनपुरबाट अभियानको शुभारम्भ गर्न लागिएको धुर्मस सुन्तली फाउण्डेसनका अध्यक्ष सिताराम […]

from खेल – News24 : Premium News Channel https://ift.tt/392Cyg3

No comments:

Post a Comment