Saturday, March 6, 2021

फेलेटको ब्राण्ड एम्बेसेडरमा खड्का नियुक्त

काठमाडौं, २२ फागुन । पूर्व राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ब्याडमिन्टन खेलाडी सञ्जिव खड्का मलेसियाको ब्याडमिन्टन खेल सामग्री उत्पादन संस्था फेलेटको ब्राण्ड एम्बेसेडर नियुक्त भएका छन् । कैलालीको धनगढीमा जन्मिएका खेलाडी सञ्जिव अध्ययनको सिलसिलामा अष्ट्रेलियामा रहेका छन् । खड्का बिगत २ बर्षदेखि साउथर्न तास्मानियन ब्याडमिन्टन संघ अष्ट्रेलियामा प्रशिक्षकको रुपमा कार्यरत रहेका छन् । उनले बिदेशमा रहँदा नेपालमा […]

from खेल – News24 : Premium News Channel https://ift.tt/2O9T4Ub

No comments:

Post a Comment