Saturday, March 6, 2021

प्रदेश १ स्तरीय मेयर कप ब्याडमिन्टन प्रतियोगिताको उपाधि रत्न र नविनको जोडीलाई

काठमाडौं, २२ फागुन । भोजपुरका रत्नजित तामाङ्ग र नविन श्रेष्ठको जोडी भोजपुरमा जारी प्रदेश १ स्तरीय मेयर कप ब्याडमिन्टन प्रतियोगिताको उपाधि उचाल्न सफल भएका छन् । रत्न र नविनको जोडीले संखुवासभाका पविन लिनथेप र सोलुखुम्बुका पेम्बा शेर्पाको जोडीमाथि २१.१८, २१.८ को सहज जित निकाल्दै उपाधि उचालेका हुन् । बिजयी जोडीले नगद ५० हजारका साथै मेडल […]

from खेल – News24 : Premium News Channel https://ift.tt/3kNMG0O

No comments:

Post a Comment