Tuesday, March 16, 2021

च्याम्पियन्स लिग : म्यानेचस्टर सिटी क्वाटरफाइनलमा

एजेन्सी, ४ चैत । इंग्लिस क्लब म्यानचेस्टर सिटी युइएफए च्याम्पियन्स लिगको क्वाटरफाइन्लमा प्रवेश गरेको छ । जर्मन क्लब बोरुसिया मोन्चेनग्लाडवाकलाई समग्रमा ४–० गोल अन्तरले पराजित गर्दै क्वाटरफाइन्लमा प्रवेश गरेको हो । गएराति भएको प्रि–क्वाटरफाइनलको दोस्रो खेलमा मोन्चेनग्लाडवाकलाई २–० गोल अन्तरले पराजित गरेको हो । े प्रि–क्वाटरफाइनलको पहिलो खेलमा पनि सिटीले मोन्चेनग्लाडवाकलाई २–० गोल अन्तरले पराजित […]

from खेल – News24 : Premium News Channel https://ift.tt/3qSVVhx

No comments:

Post a Comment