Tuesday, March 16, 2021

रियल म्याड्रिड च्याम्पियन्स लिगको क्वाटरफाइनलमा प्रवेश

एजेन्सी, ४ चैत । स्पेनिस क्लब रियल म्याड्रिड युइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलमा प्रवेश गरेको छ । एटलान्टालाई समग्रमा ४–१ को जित निकाल्दै रियलले क्वाटरफाइनलमा प्रवेश गरेको हो । गएराति भएको प्रि–क्वाटरफाइनलको दोस्रो लेगमा रियलले एटलान्टालाई ३–१ ले गर्यो । पहिलो लेगमा रियल १–० को जित निकालेको थियो । मंगलबार राति भएको खेलमा रियललाई सहज जित […]

from खेल – News24 : Premium News Channel https://ift.tt/38QIBUR

No comments:

Post a Comment