Sunday, March 14, 2021

सिरी ‘ए’ : शीर्षस्थानकाे इन्टर मिलानलाई ९ अंकको स्पष्ट अग्रता

एजेन्सी, २ चैत । इटालियन सिरी ‘ए’ मा इन्टर मिलानले टोरिनोलाई पराजित गरेको छ । गएराति भएको खेलमा इन्टर मिलानले टोरिनोलाई २–१ गोल अन्तरले पराजित गरेको हो । इन्टर मिलानलाई जित दिलाउनको लागि रोमेलु लुकाकु र लोउटारो मार्टिनेजले गोल गरे । टोरिनोको लागि एन्टेनियो सानाब्रियाले गोल गरे । तीन गोल दोस्रो हाफमा सम्भव भएको थियो […]

from खेल – News24 : Premium News Channel https://ift.tt/3rQ44EJ

No comments:

Post a Comment