Sunday, March 14, 2021

रोनाल्डोको ह्याट्रिकमा युभेन्टसको सहज जित

एजेन्सी, २ चैत । इटालियन सिरी ‘ए’ मा युभेन्टसले सहज जित निकालेको छ । गएराति भएको खेलमा युभेन्टसले क्याग्लिएरीलाई ३–१ गोल अन्तरले पराजित गरेको हो । युभेन्टसलाई सहज जित दिलाउनको लागि सुपरस्टार फारवार्ड क्रिस्टियानो रोनाल्डोको ह्याट्रिक गरे । रोनाल्डोले ३३ मिनेटभित्रै ह्याट्रिक पुरा गरेका थिए । घरेलु टोलीमा जियोभानी सिमिओनको गा्ल सान्त्वना बन्यो । १०औं […]

from खेल – News24 : Premium News Channel https://ift.tt/3vo6vAG

No comments:

Post a Comment