काठमडौँ । फिल्म ‘जय शम्भु’ को अफिसियल टीजर सार्वजनिक भएको छ । अभिनेता द्वय अनुप विक्रम शाही र प्रशान्त ताम्राकार स्टारर ‘जय शम्भु’को टिजर आज सोमबार रिलीज गरिएको हो । अभिनेत्री बर्षा सिवाकोटीका लागि दुई अभिनेता एकअर्कासँग भिडेको दृष्यलाई देखाइएको छ । टीजरमा अनुप र प्रशान्त दुवै एङग्री अवतारमा प्रस्तुत छन् । टीजरबाट हिरो र […]from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2lL8zjE
No comments:
Post a Comment