एजेन्सी । म्यानचेस्टर युनाइटेडको पूर्व कप्तान वायन रुनी एन्टोनीले मार्सियललाई बिक्रि गरेमा ठूलो भूल हुने बताएका छन् । मार्सिलयसँग अनौठो क्षमता रहेको रुनीको बुझाई छ । अहिले पछिल्लो समयमा भने उनलाई विक्री गर्न सकिने भनाई सार्वजनिक भएको छ । तर प्रिमियर लिग क्लबमा नभई अन्य क्लबमा बेच्न सकिने माउरिन्होको भनाई रहेको छ । सुरुमा प्रशिक्षक माउरिन्होले भने […]from खेल – News24 : Premium News Channel https://ift.tt/2NGbENC
No comments:
Post a Comment