काठमाडाैं । विश्वकप फुटबल २०१८ काे उपविजेता क्राेएसिया टिमलार्इ स्वदेश फर्कने क्रममा भव्य स्वागत गरिएकाे छ । राजधानी शहर जाग्रिबमा लाखौं लाख जनता सडकमा उत्रिएर टिमकाे भव्य स्वागत गरेका हुन् । उनीहरूले टिमका सबै सदस्यलार्इ सम्मानस्वरूप नगर परिक्रममा गराएका थिए । जम्मा ४५ लाख मात्र जनसंख्या रहेको देश क्राेएसियामा करिब तीन लाख जनता फुटबल टिमकाे स्वागत […]from खेल – News24 : Premium News Channel https://ift.tt/2NV2xtq
No comments:
Post a Comment