Saturday, July 14, 2018

विश्वकपको फाइनल : क्रोएसिया इतिहास रच्ने लक्ष्यमा, फ्रान्स दोस्रोपटक उपाधि उचाल्न आतुर

मस्को । रुसमा जारी सन् २०१८ विश्वकपको फाइनल आज हुँदै छ । फ्रान्स र क्रोएसियाबीच नेपाली समय अनुसार राति पौने ९ बजे मस्कोको लुज्हनिकी रंगशलामा हुँदैछ । क्रोएसिया विश्वकप फाइनलमा पहिलो पटक उपाधि चुमेर इतिहास रच्ने लक्ष्यमा रहेको छ भने तेस्रो पटक विश्वकपको फाइनलमा पुगेको फ्रान्स दोस्रो पटक विश्वकप विजेता बन्न आतुर रहेको छ । […]

from खेल – News24 : Premium News Channel https://ift.tt/2NRXKck

No comments:

Post a Comment