काठमाडौं । अर्जेन्टिनाका लियोनेल मेस्सी र पोर्चुगलका क्रिस्टियानो रोनाल्डोको घर फिर्तीपछि विश्वकै महङ्गो खेलाडी नेयमार विश्वकपमा बाँकी सम्भवतः एक्लो सुपरस्टार हुन् । सोमबार ब्राजिलले विश्वकपको प्रिक्वार्टरफाइनलमा मेक्सिकोलाई २–० ले हराउँदा नेइमारले एक गोल गरे भने अर्को गोलका लागि पास मिलाइदिए । मेक्सिकोबिरुद्धको खेल सकिन २० मिनेटभन्दा कम समय बाँकी छँदा नेयमारले फेरि यस्तो नाटकीय हर्कत […]from खेल – News24 : Premium News Channel https://ift.tt/2NsXWhV
No comments:
Post a Comment