बलिउड अभिनेत्रीहरू विभिन्न कारणले साेसल मिडियामा चर्चाकाे विषय बनिरहेका हुन्छन् । बलिउडकी क्विन भनिने कंगना रनावतले हालै एक म्यागजिन कभरका लागि फोटोसुट गरेकी छिन् । यहि फाेटाेसुटकाे तस्विर साेसल मिडियामा भाइरल भएकाे छ । कतिले यसकाे अालाेचना गरेका छन् भने कंगनाको स्टाइल निकै राम्रो भन्दै प्रशंसा पनि गरेका छन् । @team_kangana_ranaut raising the temperature on our […]from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2KvIiV6
No comments:
Post a Comment