Sunday, July 15, 2018

१९ वर्षीय स्ट्राइकर एम्बाब्पे ‘योङ प्लेयर अफ द टुर्नामेन्ट’ घोषित

काठमाडौं । फ्रान्सका १९ वर्षीय स्ट्राइकर एमबाप्पे योङ प्लेयर अफ द टुर्नामेन्ट घोषित भएका छन् । एमबाप्पे फुटबलका यति धेरै क्रेजी थिए कि ६ वर्षको उमेरमा उनी फ्रान्सकै उत्कृष्ट बाल फुटबल खेलाडी बनिसकेका थिए। फ्रेन्च फुटबल फेडेरेसनले त्यतिबेला नै उनको प्रतिभाको कदर गरिसकेको थियो । प्री क्वटरफाइनमा अर्जेन्टिनासँगको खेलमा एमबाप्पे दुई गोल गर्दा फुटबलाका फुटबलका […]

from खेल – News24 : Premium News Channel https://ift.tt/2LoIlyk

No comments:

Post a Comment