Wednesday, July 25, 2018

सुन्दै नाचाैँ-नाचाैँ लाग्ने खुमन अधिकारीकाे तिज गीत ‘भंगेरी चरीले’ सार्वजनिक (भिडियाे)

अाजभाेली बजारमा धमाधम तीज गीतहरू सार्वजनिक भइरहेका छन् । तीज नजिकिँदै गर्दा विभिन्न प्रकारका तीज गीतहरू सार्वजनिक भइरहेका छन् । यस्तैमा गायक खुमन अधिकारी र गायिका शिलु भट्टरार्इकाे सुमधुर स्वर तीज गीत ‘भंगेरी चरी’ ले सार्वजनिक भएकाे छ । लाेक तीज भाका रहेकाे यस गितमा खुमन अधिकारी कै लय रहेकाे छ भने संचारकर्मी कृष्ण बाबुकाे […]

from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2Lo1FQC

No comments:

Post a Comment