Monday, October 1, 2018

ठाडोभाका शिरोमणि स्व भेडीखर्के साइँलाको शालिक अनावरण

बेँसीशहर । ठाडोभाका शिरोमणि स्व भेडीखर्के साइँला (दीर्घनाथ अधिकारी) को अर्धकदको शालिक अनावरण गरिएको छ । लमजुङको सुन्दरबजार नगरपालिका–६, मा रहेको लक्ष्मीनारायण मन्दिर परिसरमा उहाँको शालिक अनावरण गरिएको हो । आइतबार राष्ट्रिय गानका रचयिता प्रदीपकुमार राई ‘ब्याकुल माइँला’ले स्व साइलाको शालिकको अनावरण गर्नुभयो । अनावरण गर्दै उहाँले ठाडोभाका संरक्षणमा साइँलाको उच्च योगदान रहेको बताउनुभयो । […]

from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2IuJbsK

No comments:

Post a Comment