Monday, October 1, 2018

बेलायतमा पहाडजत्रै बन्दा फलेपछि…

काठमाडौँ, १५ असोज । एजेन्सी – बेलायतमा एक ७५ वर्षीय किसानको बारीमा ३० किलोको भिमकाय बन्दा फलेको छ । नीम इयान नाम गरेका किसानको बारीमा उक्त बन्दा फलेको हो । नर्थ योर्कशायरस्थित हेगोरेट अटम फ्लावर शो मा उनले आफ्नो बन्दाको प्रदर्शन गरेका छन् । यी वृद्ध किसान आफुले फलाएको बन्दाकोभीका कारण पुरस्कृत पनि भएका छन् […]

from कस्तो अचम्म? – Light Nepal https://ift.tt/2NdLZeG

No comments:

Post a Comment