Thursday, October 4, 2018

बुहारीले गम्भीर आरोप लगाएपछि ससुराले काटे लिंग, सासुले विष पिएर ज्यान फालिन्

एजेन्सी । बुहारीले बलात्कार गरेको गम्भीर आरोप लगाएपछि ५४ वर्षीय ससुराले आफ्नो लिंग नै काटिदिएका छन्। १२ वर्षदेखि क्यान्सरको उपचार गराउँदै आएका भारतको राजस्थान निवासी ससुराले बुहारीले त्यस्तो आरोप लगाएपछि सुरुमा विष खाएर आत्मा हत्याको प्रयास गरेका थिए। गत बुधबार गम्भीर अवस्थामा उनलाई अस्पताल भर्ना गरिएको छ। उनको अवस्था चिन्ताजनक रहेको अस्पतालले जनाएको छ। भारतको […]

from कस्तो अचम्म? – Light Nepal https://ift.tt/2IAhf6V

No comments:

Post a Comment