Wednesday, October 10, 2018

गायक राज चाम्लिङकाे ‘म रुदैछु विरानो परदेशमा’ सार्वजनिक

काठमाण्डौ । राज चाम्लिङको स्वर , शव्द र संगीतमा नयाँ म्यूजिक भिडियो ‘म रुदैछु विरानो परदेशमा’ सार्वजनिक भएको छ । गीतको भिडियोलाई सङ्गस् नेपाल यूट्युबमार्फत सार्वजनिक गरिएको छ । ग्रेस रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको यस गीतमा जोनी योञ्जनको एरेञ्ज रहेको छ । गीतको भिडियोमा देबेन्द्र नेम्बाङ, दिपिका लिङ्देन र विष्णुकुमार लावती फिचर्ड भएका छन् । […]

from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2PrtIg3

No comments:

Post a Comment