Sunday, October 7, 2018

उपेक्षामा ‘ठाडोभाखा शिरोमणि’: भेँडिखर्केसँगै लोप हुँदै ठाडोभाखा (भिडियोसहित)

काठमाडौँ । लोकजीवनका हरपाटोलाई लयबद्ध मौलिक संगीतमा प्रस्तुत गरिने ठाडोभाखाको आफ्नै बेग्लै महत्व र पहिचान छ । दूरागुरुङ जातिको साँस्कृतिक पहिचानसँग समेत जोडिएको ठाडो भाखाको उन्नयनमा आफ्नो जीवन समर्पित गरेका भेँडिखर्के साइँला अर्थात् दीर्घराज अधिकारीको निधन भएको एक वर्ष पुगेको छ । जनस्तरबाट लोकभाखा शिरोमणिको सम्मान पाएका भेडिखर्केको सम्मानार्थ जनस्तरबाटै विभिन्न गतिविधि पनि भइरहेको छ […]

from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2Ry5e6a

No comments:

Post a Comment