Sunday, October 21, 2018

संकटमा क्रिस्टीयानो रोनाल्डो

काठमाडाैं । कुनै बेलाका होनहार र जादुयी स्ट्राइकर भनेर चिनिने पोर्चुगिज खेलाडी क्रिस्टीयानो रोनाल्डो पछिल्लो समय निकै संकटमा छन् । रियल मड्रिड छोडेर युभेन्टस् प्रवेश गरेसँगै प्रशंसकबाट पनि खासै नरुचाइएका रोनाल्डो विश्वकप यता विभिन्न विवादमा फसेका छन् । अमेरिकी युवतीलाई बलात्कार गरेको आरोप खेपेका रोनाल्डो पछिल्लो समय यही कारणले आफ्नो स्टार्डम र आफ्ना शुभचिन्तक गुमाउँदै […]

from खेल – News24 : Premium News Channel https://ift.tt/2CuWNn2

No comments:

Post a Comment