काठमाडौ । गायिका सृजना खत्री र गायक मिस्टर आर्जेको स्वरमा रहेको “नौटंकी माया” गितको भिडियो सार्वजनिक भएको छ । पछिल्लो समय चर्चामा रहेकी गायिका खत्रीले हालसम्म एक दर्जन भन्दा धेरैं गीतहरु बजारमा ल्याएकी छन् । भर्खरै सार्वजनिक भएको नौटंकी माया बोलको गितमा खत्री आँफैँले शब्द तथा संगीत गरेकी छन्। यो गितमा उनलाई मिस्टर आर्जेले गायनमा […]from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2OJClFr
No comments:
Post a Comment