Sunday, October 28, 2018

इंग्लिस प्रिमियर लिगको शीर्ष स्थानम लिभरपुल

काठमाडौं । लिभरपुल इंग्लिस प्रिमियर लिगको शीर्ष स्थानमा उक्लिएको छ । गएराति भएको खेलमा कार्डिफ सिटीमाथि चार–एकको जित निकाल्दै लिभरपुल तालिकाको शीर्ष स्थानमा उक्लिएको हो । लिभरपुलको १० खेलबाट २६ अंक भएको छ । एक खेल कम खेलेको म्यान्चेस्टर सिटीको २३ तथा चेल्सीको २१ अंक छ । घरेलु मैदान एनफिल्डमा १०औं मिनेटमा नै मोहम्मद सलाहले […]

from खेल – News24 : Premium News Channel https://ift.tt/2Rk5yEu

No comments:

Post a Comment