काठमाडौँ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले ओलम्पिक छनोटको तयारीमा रहेको राष्ट्रिय महिला फुटबल टोलीलाई आज बिदाइ गरेको छ । एन्फाद्वारा आज यहाँ आयोजित कार्यक्रममा पहिलो पटक ओलम्पिक छनोटको तयारीका लागि शुक्रबार चीन भ्रमणमा जान लागेको महिला फुटबल टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव केशवकुमार विष्टले शुभकामाना दिँदै बिदाइ गर्नुभएको हो । सो टोलीले चीनमा […]from खेल – News24 : Premium News Channel https://ift.tt/2OSwj6f
No comments:
Post a Comment