एजेन्सी, ३१ असोज । अभिनेत्री प्रियंका चोपडाको बिहेको तयारी सुरु भएको छ । यसका साथै रिपोर्टसका अनुसार प्रियंका र निक जोनसको बिहेको मिति पनि सार्वजनिक भएको छ । अभिनेत्री प्रियंकाकी बहिनी तथा अभिनेत्री परिणीति चोपडा पनि निकै उत्साहित मुद्रामा देखिरहेकी छन् । परिणीतिले जुत्ता लुकाईमा भिनाजु निकसँग भारी रकम माग्ने कुरा गरेकी छन् । अभिनेत्री […]from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2AeR6YG
No comments:
Post a Comment