Saturday, October 13, 2018

युइएफए नेसन्स लिग: नेदरल्यान्डसँग जर्मनी ३–० ले पराजित

काठमाडौं । युइएफए नेसन्स लिग ‘ए’ अन्तरगतको समूह १ को खेलमा २०१४ को विश्वविजेता जर्मनी नेदरल्यान्डसँग पराजित भएको छ । गएराति भएका खेलमा जर्मनी नेदरल्यान्डसँग ३–० ले पराजित भएको हो । नेदरल्याण्डको जितमा भर्जिल भान डिजिक, मेम्फिस डिपे र जर्जिन्हो विज्नल्डमले गोल गरे । नेदरल्यान्डको जोहान क्रुफ एरिनामा भएको खेलमा जर्मनी खेलको ३०औं मिनेटमा पछि […]

from खेल – News24 : Premium News Channel https://ift.tt/2EkbeNm

No comments:

Post a Comment