रामहरि श्रेष्ठ ओखलढुंगा । ओखलढुंगामा भएको निजामती कर्मचारी र बैंक तथा बित्तीय संस्था बिचको खेलमा निजामती कर्मचारीले उपाधी हात पारेको छ । सदरमुकाम स्थित सगरमाथा जनता माविको खेल मैदानमा भएको खेलमा निजामती कर्मचारी बैंक तथा वित्तीय संस्थासंग ४–३ गोल अन्तरले बिजय भएको हो । खेलको पहिलो हाफमा बैंक तथा वित्तिय संस्था २–१ गोल अन्तरले अघि […]from खेल – News24 : Premium News Channel https://ift.tt/2y3Wf3F
No comments:
Post a Comment