Thursday, October 25, 2018

१७ लाखमा किनेको कालो घोँडा अचानक सेतो हुँदै गएपछि मालिक तनावमा

एजेन्सी । भारतमा एक जना ग्राहकले १७ लाख भारुमा किनेको कालो रंगको घोडा अचानक सेतो भएपछि ग्राहक निकै तनावमा परेका छन् । भारतको पन्जाबस्थित फरिदकोटमा एउटा यस्तो घटना भएको हो । ग्राहकलाई कालो रंगको घोडा मन पर्ने भएकाले उनले १७ लाखमा घोडा किनेका थिए । उनले किनेर लगेको घोडा सेतो भएपछि ग्राहक तनावमा भएको हो […]

from कस्तो अचम्म? – Light Nepal https://ift.tt/2RfvC3L

No comments:

Post a Comment