काठमाडौं, ९ कात्तिक । गायक तथा संगीतकार आसुतोष राईको नयाँ गीत सार्वजनिक भएको छ । गायक राईको शब्द-संगीतमा ‘तिम्रो याद’ गीतको भिडियो सामाजिक सञ्जाल युट्युवमा सार्वजनिक गरिएको हो । ‘तिम्रो याद’ गीतलाई दिनेश न्यौपानलेले स्वरबद्ध गरेका हुन् । गीत मार्फत रचनाकार राईले माया प्रेममा पाइने धोका लगाएतका कुरालाई प्रस्तुत गरेका छन् । गीतलाई बुद्ध स्याङ्बाले […]from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2D5ZsF0
No comments:
Post a Comment