अमर काफ्ले इनरुवा । सुनसरीको इनरुवामा जारी प्रथम मेयर कप रात्रिकालीन क्रिकेट प्रतियोगिता अन्तर्गत आज धनगढी र नेपाल पुलिसबिच प्रतिष्पर्धा हुँदै छ । ग्रुप बि अन्तर्गतको दोस्रो खेलमा दुबै टिम आमने सामने हुन लागेका हुन् । खेलको बिजेता सोझै सेमि फाइनलमा प्रवेश गर्ने भएकाले समेत दुवै टिम जितको खोजिमा हुनेछन् । खेल राती ७ बजेपछि […]from खेल – News24 : Premium News Channel https://ift.tt/2PtQ6VQ
No comments:
Post a Comment