Wednesday, October 24, 2018

प्रेम तामाङको सतकमा इण्डो नेपाल टि–२० सिरिजमा नेपालको कब्जा, भारतमाथी नेपालको तेस्रो सानदार जित

हरिशजङ्ग क्षेत्री काठमाडौं । राजधानीमा चलिरहेको सिडब्लुटि इण्डो नेपाल अन्डर नाइन्टिन टि–ट्वान्टी मैत्रीपुर्ण क्रिकेट सिरिजमा नेपालले कब्जा जनाएको छ । बुधबार भएको निर्णयक खेलमा नेपालका कप्तान प्रेम तामाङले सतकिय पारी खेल्दा भारतमाथि नेपालले ४३ रनको सानदार जित निकालेको हो । राजधानीमा चलिरहेको टि–२० क्रिकेट सिरिजको चौथो खेलमा नेपालले जित निकाल्दै पाँच खेलको सिरिजमा तीन एकले […]

from खेल – News24 : Premium News Channel https://ift.tt/2EIpnUK

No comments:

Post a Comment