Tuesday, October 2, 2018

‘मणिकर्णिका’- कंगनाको ड्रिम प्रोजेक्ट, यी हुन् सार्वजनिक टिजरको पाँच विषेश कुरा !

एजेन्सी, १६ असोज । बलिउड अभिनेत्री कंगना रनौतको ड्रिम प्रोजेक्ट ‘मणिकर्णिकाः द क्वीन अफ झाँसी’को टिजर सार्वजनिक भइसकेको छ । दुई मिनेट लामो फिल्मको टिजरले सबैलाई उत्साहति बनाएको छ । अभिनेत्री कंगनाले पहिलो पटक यस्तो फिल्ममा काम गरेकी छन्, जहाँ उनको भुमिका वेष्ट छ । यो फिल्म आगामी जनावरी २५ तारिखबाट दर्शकमाझ रिलिजमा आउँदैछ । […]

from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2xNGDC7

No comments:

Post a Comment