बुन्डेस्लिगा अन्तर्गत गएराति भएको खेलमा फ्रान्कफर्टले डसेलडर्फलाई पराजित गरेको छ । गएराति भएको खेलमा फ्रान्कफर्टले डसेल्डर्फलाई ७-१ गोल अन्तरले पराजित गरेको हो । जितमा २० वर्षीय सर्वियन खेलाडी लुका जोभिचले ५ गोल गर्दै खेलमा नायक सावित भएका थिए । सुरु देखि नै आक्रामक खेलेको फ्रान्कफर्टले खेलको २० मिनेटमा पाएको पहिलो पेनाल्टीमा गोल गर्दै सुरुवाती अग्रता बनाएको […]from खेल – News24 : Premium News Channel https://ift.tt/2CwaNx0
No comments:
Post a Comment