काठमाडौ । फिल्म ‘रुमालै छ चिनो’को पहिलो गीत सामाजिक सञ्जाल यूट्युबमार्फत सार्वजनिक गरिएको छ । एक समय निकै चर्चामा रहेको लोक गीत ‘रुमालै छ चिनो’ नाम सापटी लिएर निर्माण भएको यस फिल्मको ’ए माया…’ गीतमा अर्जुन पोखरेल र अञ्जु पन्तको स्वर छ । गीतमा शब्द र संगीत पनि अर्जुन पोखरेलकै रहेको छ । गीतको भिडियोमा […]from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2RlL7Hv
No comments:
Post a Comment