काठमाडौं । सांगीतिक रियालिटी शो ‘नेपाल आइडल’ को दोश्रो संस्करणमा टप ट्वान्टी सम्म पुगेका प्रतिस्पर्धीहरुले ‘दशैं तिहार’ बोलको गीतको भिडियो सार्वजनिक गरेका छन् । आशिष प्रसाईले निर्देशनमा तयार पारिएको म्युजिक भिडियोमा कलाकारहरु विश्वास उप्रेती, रवि शर्मा, करण जोशी, संजय सोब र सविन सुवेदीको संयुक्त आवाज रहेको छ । दशैं तिहारको छेको पारेर सार्वजनिक गरिएको भिडियोमा […]from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2A99ceX
No comments:
Post a Comment