Monday, October 1, 2018

‘मणिकर्निका’को टिजरमा कंगनाको यस्तो अवतार (भिडियाे)

बलिउड चलचित्र ‘मणिकर्निका’को टिजर सार्वजनिक भएको छ । याे चलचित्र झासीकी रानीको कथामा बनाइएकाे हाे । चलचित्रको शिर्ष भूमिका नायिका कंगना रनावतले निभाएकी छिन् । उनी चलचित्रमा निकै नै खतरनाक अवतारमा देखिएकी छिन् । राधा कृष्णले निर्देशन गरेकाे याे चलचित्रलार्इ ‘बाहुबली र भाग मिल्का भाग’का लेखक भी भीएएन्द्र प्रसादले लेखेका छन् । चलचित्र सन् २०१९ को जनवरी २५ […]

from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2NUcE5s

No comments:

Post a Comment