नायक पल शाह पछिल्लो समय यूवापुस्ता माझ निकै लोकप्रिय मानिन्छन् । मोडलिङ हुदै नाइ न भन्नु ल४बाट फिल्म क्षेत्रमा प्रवेश भएका शाहको लोकप्रियता चुलिन्दो छ । यतिबेला उनी नयाँ फिल्ममा ’हृदय भरी’मा अनुबन्धित भएका छन् । फिल्म ’हृदय भरी’लाई सुरज सुब्बा नाल्बोले निर्देशन गदै छन् । फुलपातीको अवसर पारेर फेसबुक मार्फत निर्देशक नाल्बोले फिल्ममा पल […]from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2pXqINl
No comments:
Post a Comment