पोखरा । पोखरामा जारि पोखरा प्रिमियर लिग अन्तर्गत खेलमा विराटनगर टाइटान्सले लगातार पराजित व्यहोरेको छ । आज बिहान पोखरा रंगशालामा भएको पहिलो खेलमा काठमाडौं रोयल्ससँग ५ विकेट पराजित भएपछि विराटनगरले लगातार तेस्रो हार व्यहोरेको हो । सन्दिप लामिछानेको टिम विराटनगरलाई पराजित गर्दै काठमाडौंले भने लगातार दोस्रो जित निकालेको छ । विराटनगरले दिएको १ सय ५० […]from खेल – News24 : Premium News Channel https://ift.tt/2OcLkur
No comments:
Post a Comment