Monday, October 1, 2018

फिल्म ‘गुनगुनु’ काे पोस्टर रिलिज

काठमाडौँ । नायिका संचिता लुईँटेलको अभिनय रहेको फिल्मको पोस्टर सार्वजनिक भएको छ ।  फिल्म ‘गुनगुन’ को  पोस्टर रिलिज भएको हो ।  निर्देशक पुकार भट्टराईका अनुसार यस फिल्मा प्रेमसँगै सामाजिक कथालाई पनि समेटिएको छ । पुकारले यसै फिल्म मार्फत निर्देशनमा डेब्यु गर्दै छन् । प्रार्थना फिल्म्सको प्रस्तुतिमा तयार भएको फिल्ममा हिमाल केसीको द्वन्द्व , अर्जुन जिसीको […]

from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2NSW4CZ

No comments:

Post a Comment