Tuesday, October 9, 2018

महिला फुटबल टोली आज स्वदेश फर्कदैँ, टोलीलाई जनही पचास हजार

काठमाडौँ। अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले भूटानमा भएको साफ यू–१८ फुटबल च्याम्पियनसिपमा उपविजेता बन्न सफल भएको नेपाली महिला टोलीका प्रत्येक सदस्यलाई जनही रु ५० हजार दिने घोषणा गरेको छ । एन्फाका अध्यक्ष कर्मा छिरिङ शेर्पाको अध्यक्षतामा मङ्गलबार बसेको बैठकले यू–१८ महिला राष्ट्रिय फुटबल टोलीका प्रत्येक सदस्यलाई जनही रु ५० हजार दिने निर्णय गरेको हो […]

from खेल – News24 : Premium News Channel https://ift.tt/2A0RA4A

No comments:

Post a Comment